सबै पोर्टलहरू
काठमाण्डुपाटी

काठमाण्डुपाटी

काठमाण्डुपाटी

Kathmandu
7727
समाचार
3 weeks ago
अन्तिम अद्यावधिक

ताजा समाचार

गाँजासम्बन्धी सर्वोच्चको आदेशबारे सांसद राईले भने : नौ वर्षको प्रयासपछि जनताका आँखामा हर्षका आँसु आए सोमबार १७ कात्िक २०८३ ०६:४९ AM

गाँजासम्बन्धी सर्वोच्चको आदेशबारे सांसद राईले भने : नौ वर्षको प्रयासपछि जनताका आँखामा हर्षका आँसु आए

काठमाण्डु- धनकुटाबाट निर्वाचित नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले गाँजा खेतीलाई नियमनसहित खुला...

चुनदेवी पुग्नेलाई देउवाले भन्ने गरेका छन् : रुख र झण्डा हाम्रै हुन्छ, चिन्ता नगर सोमबार १७ कात्िक २०८३ ०६:५५ AM

चुनदेवी पुग्नेलाई देउवाले भन्ने गरेका छन् : रुख र झण्डा हाम्रै हुन्छ, चिन्ता नगर

काठमाण्डु- नेपाली कांग्रेससका पूर्वसभापति शेरबहादुर देउवाले आफूलाई भेट्न चुनदेवी पुग्ने गरेका नेता क...

सरकार अलोकतान्त्रिक भयो : प्रचण्ड सोमबार १७ कात्िक २०८३ ०५:२३ AM

सरकार अलोकतान्त्रिक भयो : प्रचण्ड

काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार अलोकतान्त्रि...

प्रधानमन्त्रीले भने-भूमि प्रशासनसम्बन्धी सेवा अब स्थानीय तहबाट १ महिना भित्रै हुन्छ सोमबार १७ कात्िक २०८३ ०४:४९ AM

प्रधानमन्त्रीले भने-भूमि प्रशासनसम्बन्धी सेवा अब स्थानीय तहबाट १ महिना भित्रै हुन्छ

काठमाण्डु – प्रधानमन्त्री बालेन शाहले भूमि प्रशासनसम्बन्धी सेवा एक महिना भित्र स्थानीय तहबाटै प्रवाह...

कांग्रेसले बोलायो प्रतिपक्षी दलहरूको बैठक सोमबार १७ कात्िक २०८३ ०३:४० AM

कांग्रेसले बोलायो प्रतिपक्षी दलहरूको बैठक

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिपक्षी दलहरूको बैठक बोलाएको छ । कांग्रेस संसद...

मलेखु-मुग्लिङ सडकखण्ड आज चार घण्टा बन्द रहने सोमबार १७ कात्िक २०८३ ०२:३७ AM

मलेखु-मुग्लिङ सडकखण्ड आज चार घण्टा बन्द रहने

काठमाण्डु – पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड सोमबार चार घण्टा बन्द हुने भएको छ । सडक खण...

सचिवहरूको बैठक बस्दै, यी हुन् एजेन्डा सोमबार १७ कात्िक २०८३ ०२:४६ AM

सचिवहरूको बैठक बस्दै, यी हुन् एजेन्डा

काठमाण्डु – सरकारले विभिन्न मन्त्रालय तथा निकायका सचिवहरूको बैठक बोलाएको छ । प्रधामनन्त्री तथा तथा म...

आज उच्च पहाडी भेगमा हिमपात र लुम्बिनीको तराई भूभागमा हल्का वर्षा हुने सोमबार १७ कात्िक २०८३ ०१:३१ AM

आज उच्च पहाडी भेगमा हिमपात र लुम्बिनीको तराई भूभागमा हल्का वर्षा हुने

काठमाण्डु – हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ।...

एनपीएलमा आज दुई खेल हुँदै, काठमाडौँ र कर्णाली तथा सुदूरपश्चिम र चितवन भिड्दै सोमबार १७ कात्िक २०८३ ०१:३८ AM

एनपीएलमा आज दुई खेल हुँदै, काठमाडौँ र कर्णाली तथा सुदूरपश्चिम र चितवन भिड्दै

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल)मा सोमबार दुई खेल हुँदैछन्। पहिलो खेलमा काठमाडौँ गोर्खाज र कर...

एमबाप्पेको गोलसँगै म्याड्रिड ३२ अंकसहित तेस्रो स्थानमा उक्लियो सोमबार १७ कात्िक २०८३ ०१:५८ AM

एमबाप्पेको गोलसँगै म्याड्रिड ३२ अंकसहित तेस्रो स्थानमा उक्लियो

काठमाण्डु – स्पेनिस क्लब रियल म्याड्रिडले ला लिगामा रेसिङ सान्तान्डरलाई ३–० ले पराजित गरेको छ। केलिय...

अमेरिकासँगको अर्को युद्ध अझ लामो र नियन्त्रणबाहिर हुन सक्ने इरानको चेतावनी आइबार​ १६ कात्िक २०८३ ०३:४४ PM

अमेरिकासँगको अर्को युद्ध अझ लामो र नियन्त्रणबाहिर हुन सक्ने इरानको चेतावनी

एजेन्सी– इरानले अमेरिकासँग भविष्यमा हुन सक्ने अर्को युद्ध अघिल्लो द्वन्द्वभन्दा लामो र व्यापक हुन सक...

दशौँ राष्ट्रिय खेलकुदको तयारीबारे मन्त्री पोखरेल र मुख्यमन्त्री शाहीबीच छलफल आइबार​ १६ कात्िक २०८३ ०४:०८ PM

दशौँ राष्ट्रिय खेलकुदको तयारीबारे मन्त्री पोखरेल र मुख्यमन्त्री शाहीबीच छलफल

काठमाण्डु– आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तीव्रता दिने र व्यवस्थित बनाउने उद्...