SHARE
काठमाण्डुपाटी · सोमबार १७ कात्िक २०८३ ०१:३१ AM · 1 मिनेट पढाइ

आज उच्च पहाडी भेगमा हिमपात र लुम्बिनीको तराई भूभागमा हल्का वर्षा हुने

काठमाण्डु – हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ। दार्चुला, बझाङ र हुम्ला जिल्लाका एकदुई स्थानमा अहिले हल्का वर्षा तथा हिमपात भइरहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी