SHARE
काठमाण्डुपाटी · बुधबार १० मंिर २०८३ ०६:५१ AM · 1 मिनेट पढाइ

भैरहवाबाट दुईतर्फी हवाई रुट सञ्चालन गर्ने सहमति सैद्धान्तिक रूपमा ठिक छ : योगेश भट्टराई

काठमाण्डु- नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले भैरहवाबाट दुईतर्फी हवाई रुट सञ्चालन गर्ने सहमति सैद्धान्तिक रूपमा ठिक भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै यस्तो जानकारी गराएका हुन्। उनले ६५०० फिट भैरहवा र १५ हजार फिट पोखरालाई उपयुक्त हुने सुझाव समेत दिएका छन्। ‘भैरहवाबाट दुईतर्फी हवाई रुट सञ्चालन गर्ने सहमति सैद्धान्तिक रूपमा ठिक छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी