SHARE
काठमाण्डुपाटी · बुधबार १० मंिर २०८३ ०४:१७ AM · 1 मिनेट पढाइ

दुई देशबीचको सम्बन्ध अब कुन दिशातर्फ अघि बढ्दैछ ?

काठमाण्डु – प्रधानमन्त्री बालेन शाहको भारतको पहिलो द्विपक्षीय विदेश भ्रमणको अन्त्यमा दुवै देशले आपसी सम्बन्धलाई थप सुदृढ बनाउन चाहेको संकेत दिएका छन् । दुई देशबीचका मतभेदलाई सम्बन्धमा बाधक बन्न दिनुभन्दा पनि सहकार्य र साझेदारीलाई अगाडि बढाउने दुवै पक्षको चाहना देखिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी