SHARE
काठमाण्डुपाटी · बुधबार १० मंिर २०८३ ०८:११ AM · 1 मिनेट पढाइ

हरेक नेपालीको थाप्लाेमा ९९ हजार ऋण, सरकारको सार्वजनिक ऋण ३० खर्ब नजिक

काठमाण्डु- चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनासम्ममा नेपालको कुल सार्वजनिक ऋण दायित्व २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख पुगेको छ । यो कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४५.०८ प्रतिशत हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी