SHARE
काठमाण्डुपाटी · बुधबार १० मंिर २०८३ ०५:५७ AM · 1 मिनेट पढाइ

स्विस कूटनीतिक प्रमुखलाई ४८ घण्टाभित्र देश छाड्न उत्तर कोरियाको आदेश

काठमाण्डु– उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश छाड्न आदेश दिएको छ । स्विट्जरल्यान्डले उत्तर कोरियाली बाल शिविरमाथि प्रतिबन्ध लगाएपछि दुई देशबीच कूटनीतिक तनाव बढेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी