SHARE
काठमाण्डुपाटी · सोमबार १७ कात्िक २०८३ ०६:४९ AM · 1 मिनेट पढाइ

गाँजासम्बन्धी सर्वोच्चको आदेशबारे सांसद राईले भने : नौ वर्षको प्रयासपछि जनताका आँखामा हर्षका आँसु आए

काठमाण्डु- धनकुटाबाट निर्वाचित नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले गाँजा खेतीलाई नियमनसहित खुला गर्ने सर्वोच्च अदालतको परमादेशलाई ऐतिहासिक फैसला भन्दै स्वागत गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी