सचिवहरूको बैठक बस्दै, यी हुन् एजेन्डा
काठमाण्डु – सरकारले विभिन्न मन्त्रालय तथा निकायका सचिवहरूको बैठक बोलाएको छ । प्रधामनन्त्री तथा तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार बिहान ९ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सगरमाथा हलमा बैठक बोलाइएको जनाएको छ ।