SHARE
काठमाण्डुपाटी · सोमबार १७ कात्िक २०८३ ०५:२३ AM · 1 मिनेट पढाइ

सरकार अलोकतान्त्रिक भयो : प्रचण्ड

काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार अलोकतान्त्रिक भएको आरोप लगाएका छन्। पार्टीको राष्ट्रिय जागरण अभियानअन्तर्गत मधेस प्रदेशस्तरीय अभिमुखीकरणका लागि महोत्तरी आएका प्रचण्डले बर्दिबासमा सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै संयोजक प्रचण्डले पत्रकारमाथि प्रहरी लगाएर धरपकड गर्नु गलत भएको टिप्पणी गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी