सबै पोर्टलहरू
काठमाण्डुपाटी

काठमाण्डुपाटी

काठमाण्डुपाटी

Kathmandu
7706
समाचार
5 days ago
अन्तिम अद्यावधिक

ताजा समाचार

इनम सापकोटासहित ३ जनालाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति बिहीबार ४ मंिर २०८३ १२:५३ PM

इनम सापकोटासहित ३ जनालाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाण्डु – इनम सापकोटासहित ३ जनालाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाण्डु जिल्ला अदालतले...

एमाले-वाम गठबन्धनकी चुनावी कमान्डर विद्यादेवी भण्डारी ! बिहीबार ४ मंिर २०८३ ११:२१ AM

एमाले-वाम गठबन्धनकी चुनावी कमान्डर विद्यादेवी भण्डारी !

काठमाण्डु- नेकपा एमालेभित्र वरिष्ठ नेता विद्यादेवी भण्डारीलाई आगामी चुनावी कमान्ड बनाउनुपर्ने कुरा उ...

चीनका लागि नेपाली राजदूत शर्माले बेइजिङ पुगेर सम्हाले कार्यभार बिहीबार ४ मंिर २०८३ ११:३९ AM

चीनका लागि नेपाली राजदूत शर्माले बेइजिङ पुगेर सम्हाले कार्यभार

बेइजिङ- चीनका लागि नेपाली राजदूत डा. कल्याणराज शर्माले बेइजिङस्थित नेपाली दूतावासमा आफ्नो कार्यभार स...

महिला सशक्तीकरणका लागि एनआरएनएको प्रथम विश्व महिला सम्मेलन हुने बिहीबार ४ मंिर २०८३ ११:५४ AM

महिला सशक्तीकरणका लागि एनआरएनएको प्रथम विश्व महिला सम्मेलन हुने

काठमाण्डु – गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी पुस २० गते काठमाण्डुमा प्रथम गैरआवासीय नेपाली वि...

नेपाली क्रिकेट टोलीले आयरल्यान्ड, स्कटल्यान्ड र बंगलादेशसँग ६ खेल खेल्ने बिहीबार ४ मंिर २०८३ १०:२२ AM

नेपाली क्रिकेट टोलीले आयरल्यान्ड, स्कटल्यान्ड र बंगलादेशसँग ६ खेल खेल्ने

काठमाण्डु- नेपाली राष्ट्रिय क्रिकेट टोली इंग्ल्याण्ड भ्रमणमा जाने भएको छ। २०२७ को जुन महिनामा इंग्ल्...

परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत माओमिङको भेटवार्ता बिहीबार ४ मंिर २०८३ १०:२३ AM

परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत माओमिङको भेटवार्ता

काठमाण्डु – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले भे...

नेपालका प्रधानमन्त्रीको भारत भ्रमणबाट के अपेक्षा गर्न सकिन्छ ? बिहीबार ४ मंिर २०८३ १०:३५ AM

नेपालका प्रधानमन्त्रीको भारत भ्रमणबाट के अपेक्षा गर्न सकिन्छ ?

नेपालका प्रधानमन्त्री वालेन्द्र शाह यसै साताभित्र भारतको राजधानी नयाँदिल्ली पुग्दै छन् । सन् २०२६ मा...

प्रधानमन्त्री कार्यालयबाट परराष्ट्रमा अझै पुगेन भारत जाने टोलीको अन्तिम सूची बिहीबार ४ मंिर २०८३ १०:५६ AM

प्रधानमन्त्री कार्यालयबाट परराष्ट्रमा अझै पुगेन भारत जाने टोलीको अन्तिम सूची

काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाह भारत भ्रमणमा निस्किन अब तीन दिन मात्रै बाँकी छ। तर अहिलेसम्म...

मधेशमा सत्ता समीकरण पेचिलो, सरकारको नेतृत्व कसले गर्ने अझै टुंगिएन बिहीबार ४ मंिर २०८३ ११:०० AM

मधेशमा सत्ता समीकरण पेचिलो, सरकारको नेतृत्व कसले गर्ने अझै टुंगिएन

काठमाण्डु– मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि समयसीमा सकिन एक दिन मात्रै बाँकी रहँदा पनि दलहरूबीच स...

सुदूरपश्चिमविरुद्ध चितवनले पहिले ब्याटिङ गर्ने बिहीबार ४ मंिर २०८३ ११:०६ AM

सुदूरपश्चिमविरुद्ध चितवनले पहिले ब्याटिङ गर्ने

काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ अन्तर्गत फाइनल प्रवेशका लागि चितवन राइनोज र सुदूरपश्चि...

बंगलादेशमा फेरि हिंसा : अन्तरिम सरकार प्रमुख युनुसको घर जलाइयो, २८ जिल्लामा विस्फोट बिहीबार ४ मंिर २०८३ ०९:३० AM

बंगलादेशमा फेरि हिंसा : अन्तरिम सरकार प्रमुख युनुसको घर जलाइयो, २८ जिल्लामा विस्फोट

ढाका- बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगले देशव्यापी बन्द आह्वान गरेसँगै राज...

इमरान खानको हत्या हुन सक्ने भन्दै छोराले गुहारे अन्तर्राष्ट्रिय समुदाय बिहीबार ४ मंिर २०८३ ०९:३० AM

इमरान खानको हत्या हुन सक्ने भन्दै छोराले गुहारे अन्तर्राष्ट्रिय समुदाय

एजेन्सी – पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका छोरा कासिम खानले आफ्ना बुबाको ज्यान जोखिममा रहे...