सबै पोर्टलहरू
अन्नपूर्ण

अन्नपूर्ण

अन्नपूर्ण

Kathmandu
8022
समाचार
1 week ago
अन्तिम अद्यावधिक

ताजा समाचार

एनपीएल - ३ को उपाधिका ४ दाबेदार सोमबार १ मंिर २०८३ ०२:०० PM

एनपीएल - ३ को उपाधिका ४ दाबेदार

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण लिग चरण सकिएको छ। लिग चरण सकिँदा एनपीएल तेस...

राष्ट्रिय एकता, स्वाधीनता र राजसंस्थाको औचित्य सोमबार १ मंिर २०८३ ०२:०० PM

राष्ट्रिय एकता, स्वाधीनता र राजसंस्थाको औचित्य

नेपालमा राजसंस्थाबारेको बहस केवल विगतको सम्झना वा कुनै राजनीतिक व्यवस्थाको समर्थन र विरोधमा सीमित वि...

बझाङमा अटो दुर्घटना, तीनजनाको मृत्यु सोमबार १ मंिर २०८३ ०२:०० PM

बझाङमा अटो दुर्घटना, तीनजनाको मृत्यु

बझाङ : जिल्लाको बुङ्गल नगरपालिका–१० टुमेडास्थित भित्री कच्ची सडक खण्डमा अटो दुर्घटना हुँदा तीनजनाको...

झापामा पैनीमा डुबेर एक पुरुषको मृत्यु सोमबार १ मंिर २०८३ ०२:०० PM

झापामा पैनीमा डुबेर एक पुरुषको मृत्यु

झापा : झापा गाउँपालिकाको हुक्लाबारीस्थित पैनीमा डुबेर एक पुरुषको मृत्यु भएको छ। झापा गाउँपालिका-५ नि...

करोडौंको अस्पताल बन्यो, सेवाको प्रतीक्षामा कार्मारोङवासी सोमबार १ मंिर २०८३ ०२:०० PM

करोडौंको अस्पताल बन्यो, सेवाको प्रतीक्षामा कार्मारोङवासी

मुगु : मुगुम कार्मारोङ गाउँपालिका–७ का ७० वर्षीय छयाङ तोर्चे कामीलाई सामान्य स्वास्थ्य समस्या हुँदा...

छठघाट पुगेर रास्वपा सभापति लामिछाने दम्पतीले दिए उदाउँदो सूर्यलाई अर्घ्य सोमबार १ मंिर २०८३ ०१:०० PM

छठघाट पुगेर रास्वपा सभापति लामिछाने दम्पतीले दिए उदाउँदो सूर्यलाई अर्घ्य

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उनकी पत्नी निकिता पौडेल लाम...

बूढानीलकण्ठमा बुधबारदेखि एकादशी मेला सोमबार १ मंिर २०८३ ०१:०० PM

बूढानीलकण्ठमा बुधबारदेखि एकादशी मेला

काठमाडौं : शेषनागको शय्यामा जलमाथि शयन गर्ने नारायणको दर्शनका लागि बूढानीलकण्ठ मन्दिर परिसर यतिबेला...

मेची–महाकाली पदयात्रामा निस्किए अमरेशकुमार सिंह सोमबार १ मंिर २०८३ ०१:०० PM

मेची–महाकाली पदयात्रामा निस्किए अमरेशकुमार सिंह

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद अमरेशकुमार सिंहले मेची–महाकाली पदयात्रा सुरू...

छठघाट कुरेर बसेका पुरुषको हत्या सोमबार १ मंिर २०८३ ०१:०० PM

छठघाट कुरेर बसेका पुरुषको हत्या

जनकपुर : धनुषामा छठघाट कुरेर बसेका एक पुरुषको हत्या भएको छ। धनुषाको शहीदनगर नगरपालिका–२ मतौनास्थित ध...

नवनियुक्त तीन देशका राजदूतले लिए शपथ सोमबार १ मंिर २०८३ ०१:०० PM

नवनियुक्त तीन देशका राजदूतले लिए शपथ

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भारत,चीन र इजरायलका लागि नवनियुक्त राजदूतहरूले पद तथा गोप...

२२ वर्षीय युवक मृत फेला सोमबार १ मंिर २०८३ ०१:०० PM

२२ वर्षीय युवक मृत फेला

जनकपुर : धनुषाको मिथिला नगरपालिका–१,लक्ष्मीनिवासमा एक २२ वर्षीय युवक आफ्नै बारीमा मृत फेला परेका छन्...

सडकले उठीबास, मालपोतले सास्ती! सोमबार १ मंिर २०८३ १२:०० PM

सडकले उठीबास, मालपोतले सास्ती!

ओखलढुंगा : आँगनको डिलबाटै सरर गाडी गुड्दा गाउँलेहरू दंग छन्, बिरामी पर्दा एम्बुलेन्स घर गाउँमै आउँछ,...