सबै पोर्टलहरू
अन्नपूर्ण

अन्नपूर्ण

अन्नपूर्ण

Kathmandu
8022
समाचार
1 week ago
अन्तिम अद्यावधिक

ताजा समाचार

नुवाकोटको प्रसिद्ध दुप्चेश्वर धाममा बढ्दै भक्तजनको आगमन सोमबार १ मंिर २०८३ ०८:०० PM

नुवाकोटको प्रसिद्ध दुप्चेश्वर धाममा बढ्दै भक्तजनको आगमन

नुवाकोट :  तीन महिनादेखि सुस्त रहेको नुवाकोटको प्रसिद्ध दुप्चेश्वर धाममा भक्तजनहरूको आगमन बढेको छ।पश...

हात्तीको आक्रमणबाट ७० वर्षीय वृद्धको मृत्यु सोमबार १ मंिर २०८३ ०७:०० PM

हात्तीको आक्रमणबाट ७० वर्षीय वृद्धको मृत्यु

सप्तरी : जंगली हात्तीको आक्रमणबाट ७० वर्षीय वृद्धको मृत्यु भएको छ । बाख्रा खोज्न गोठतर्फ गइरहेको बेल...

धनुषामा एक युवक झुण्डिएको अवस्थामा मृत फेला, हत्या भएको परिवारको आशंका सोमबार १ मंिर २०८३ ०७:०० PM

धनुषामा एक युवक झुण्डिएको अवस्थामा मृत फेला, हत्या भएको परिवारको आशंका

ढल्केवर : धनुषामा एक युवक घरपछाडिको फूलबारीमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। मिथिला नगरपालिक...

सरकार सनकमा चल्दैछ, प्रश्न गर्न छाड्दैनौं : गगन थापा सोमबार १ मंिर २०८३ ०७:०० PM

सरकार सनकमा चल्दैछ, प्रश्न गर्न छाड्दैनौं : गगन थापा

सिमरा : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार सनक र लहडका भरमा चलिरहेको आरोप लगाएका छन्। बा...

प्रधानमन्त्री बालेन शाह मंसिर ६ गते भारत भ्रमणमा जाने सोमबार १ मंिर २०८३ ०७:०० PM

प्रधानमन्त्री बालेन शाह मंसिर ६ गते भारत भ्रमणमा जाने

काठमाडौं : प्रधानमन्त्री बालेन शाह मंसिर ६ गते (नोभेम्बर २२ तारिक) भारत भ्रमणमा जाने भएका छन्। भारती...

जनजीविकाका मुद्दामा सरकार गम्भीर देखिएन : कांग्रेस महामन्त्री पौडेल सोमबार १ मंिर २०८३ ०६:०० PM

जनजीविकाका मुद्दामा सरकार गम्भीर देखिएन : कांग्रेस महामन्त्री पौडेल

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जनजीविकाका मुद्दामा गम्भीर हुन आवश्यक रहेको ब...

दुधको मूल्यवृद्धि गर्न चितवनका दुग्ध किसानहरूको माग सोमबार १ मंिर २०८३ ०६:०० PM

दुधको मूल्यवृद्धि गर्न चितवनका दुग्ध किसानहरूको माग

काठमाडौं : चितवनका दुग्ध किसानहरूले दुधको मूल्यवृद्धि गर्न माग गरेका छन्। चितवन जिल्ला दुग्ध उत्पादक...

कञ्चनपुरमा १९.६८० ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ सोमबार १ मंिर २०८३ ०६:०० PM

कञ्चनपुरमा १९.६८० ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

काठमाडौं : कञ्चनपुरमा १९.६८० ग्राम खैरो हेरोइनसहित दुईजना पक्राउ पक्राउ परेका छन्। लागू औषध नियन्त्र...

दुर्घटनामा अकालमै बाबुरामको मृत्यु, दुधे बालकसहितको परिवार विचल्लीमा सोमबार १ मंिर २०८३ ०५:०० PM

दुर्घटनामा अकालमै बाबुरामको मृत्यु, दुधे बालकसहितको परिवार विचल्लीमा

बुटवल : प्यूठानको झिमरुक गाउँपालिका–४, सुमन्तेकानाका बाबुराम रोका घरका एक्ला छोरा थिए। घरको कमजोर आर...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त रकम दुरुपयोग हुँदैन : मन्त्री पुन सोमबार १ मंिर २०८३ ०५:०० PM

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त रकम दुरुपयोग हुँदैन : मन्त्री पुन

काठमाडौं : विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषम...

विमानस्थलबाट सुनसहित चिनियाँ नागरिक पक्राउ सोमबार १ मंिर २०८३ ०५:०० PM

विमानस्थलबाट सुनसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६३५.९६ ग्राम सुनजस्तो देखिने पहेंलो अर्धठोस पदार्थस...

ओखलढुंगामा प्रादेशिक अस्पताल निर्माण सुरु नभएपछि आमरण अनसन सुरु सोमबार १ मंिर २०८३ ०५:०० PM

ओखलढुंगामा प्रादेशिक अस्पताल निर्माण सुरु नभएपछि आमरण अनसन सुरु

ओखलढुंगा : मानेभन्ज्याङ गाउँपालिका–७, टोक्सेलमा प्रस्तावित प्रादेशिक अस्पताल निर्माणको काम वर्षौंसम्...