सोमबार, जेठ २५ २०८३ ०३:०० AM

×
images

नेपाल स्टाटस

तरकारी ढुवानी गर्न कृषि एम्बुलेन्स सञ्चालनको तयारी

बुधबार २६ माघ २०७९ ०१:०४ PM

चितवन - कृषि क्षेत्रको समस्या समाधान गर्नका लागि चितवनको इच्छाकामना गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । यसका लागि सङ्घीय सरकार र गाउँपालिकाले बजेट विनियोजन गरेको छ । पालिकाभित्र पर्ने...

नेपाल भ्रमणमा रहेकी युएसएआइडी प्रमुख सामन्था आज स्वदेश फर्किँदै

बुधबार २६ माघ २०७९ १२:३० PM

काठमाडौँ - अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग युएसएआईडी प्रमुख सामन्था पावर आज स्वदेश फर्किँदै छिन् । नेपाल भ्रमणमा रहेकी उनी आज उच्चस्तरीय भेटघाट सकेर स्वदेश फर्किन लागेकी हुन् । अमेरिका...

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन मतदान जारी, आजै नतिजा आउने

बुधबार २६ माघ २०७९ १२:१७ PM

 दाङ - लुम्बिनी प्रदेशमा एक सिटका लागि राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान सुरु भएको छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा सुरु भएको मतदानको नतिजा आउने बताइएको छ । स्थानीय तहका प्रमु...

स्ववियु निर्वाचनसम्बन्धि निर्देशिका–२०७९ पारित, विद्यार्थी भर्ना बन्द !

बुधबार २६ माघ २०७९ १२:०२ PM

काठमाडौँ - त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनसम्बन्धि निर्देशिका–२०७९ पारित गरेको छ । त्रिवि कार्यकारी परिषद्को बैठकले स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका प...

बालकोटमा प्रधानमन्त्री प्रचण्ड, राष्ट्रपति निर्वाचनका विषयमा अध्यक्ष ओलीसँग छलफल

बुधबार २६ माघ २०७९ ११:४७ AM

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच राष्ट्रिपति निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रममा विषय...

सिँचाइ असुविधाका कारण चैते धान लगाउनेको सङ्ख्या घट्दै

बुधबार २६ माघ २०७९ १०:३८ AM

कञ्चनपुर - कञ्चनपुरमा पछिल्लो समय चैते धानको खेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोनका अनुसार जिल्लामा ५० हेक्टरमा लगाउने लक्ष्य रहे पनि चैते धान लगाउन...

मानव बेचबिखन र ओसारपसार गर्ने पक्राउ

बुधबार २६ माघ २०७९ १०:३५ AM

 सिन्धुपाल्चोक - मानव बेचबिखन र ओसारपसार गर्ने जुगल गाउँपालिका–५ की वर्ष २५ की कविता घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत सिन्धुपाल्चोकले कवितालाई २०७२ फागुन १२ गत...

ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

बुधबार २६ माघ २०७९ ०९:४७ AM

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । ओलीको बालकोटस्थित निवासमा जारी भेटवार्तामा समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रपति...