सोमबार, जेठ २५ २०८३ ०३:०० AM

×
images

नेपाल स्टाटस

माओवादीको उपाध्यक्ष पदमा अग्नि सापकोटा र पम्फा भुसाल !

बिहीबार २७ माघ २०७९ ०७:०५ AM

 काठमाण्डौँ - नेकपा माओवादी केन्द्रले अग्निप्रसाद सापकोटालाई पार्टीको उपाध्यक्ष बनाएको छ । सापकोटा यसअघि सभामुख थिए। सभामुखबाट हटेसँगै उनी फेरि पार्टी राजनीतिमा सक्रिय भएका हुन् । माओवादी...

आजको मौसम : देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली

बिहीबार २७ माघ २०७९ ०७:०४ AM

काठमाण्डौँ - देशभर पश्चिमी वायुको प्रभाव कायमै रहेकाले देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज प्रदेश १, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागमा आं...

राष्ट्रियसभा सदस्यमा एमालेका दसौंदी निर्वाचित

बुधबार २६ माघ २०७९ ०५:१४ PM

 काठमाडौँ - लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी निर्वाचित भएका छन् । नेपाली कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार राज...

टर्कीका भूकम्पपीडितहरुलाई मेडिकल टिम र अत्यावश्यक सामग्री पठाउने नेपाल सरकारको तयारी

बुधबार २६ माघ २०७९ ०५:११ PM

 काठमाडौँ - टर्कीमा गएको विनासकारी भूकम्पपीडितका लागि राहत र पुनर्स्थापनाका लागि नेपाल सरकारले मेडिकल टिम र अत्यावश्यक सामग्री पठाउने भएको छ । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको...

सभामुख घिमिरे र चिनियाँ राजदूतबीच भेटवार्ता, चीनतर्फका ६ वटै नाका खोल्ने प्रतिबद्धता

बुधबार २६ माघ २०७९ ०४:२२ PM

काठमाडौँ - सभामुख देवराज घिमिरेसँग नेपालका लागि चीनका राजदूत छेन् सोङले शिष्टाचार भेट गरेका छन् ।  सिंहदरवारस्थित सभामुखको कार्यालयमा बुधबार भएको भेटमा दुईपक्षीय मैत्रीपूर्ण सम्बन्ध, संसदीय आद...

नारायणगढ–बुटवल सडकः ३६ हजार दुई सय ३२ रूख काटिँदै

बुधबार २६ माघ २०७९ ०४:१५ PM

 नवलपुर - पूर्वपश्चिम राजमार्गअन्तर्गत विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडक खण्डको काम चार वर्ष पूरा हुँदा २५ प्रतिशत मात्रै पूरा भएको छ । विसं २०७५ माघ २४ मा चाइना स्टेट कन्स्ट्रक्सन...

विप्लव नेतृत्वको नेकपाले फागुन ५ र १५ गते देशव्यापी प्रदर्शन गर्ने

बुधबार २६ माघ २०७९ ०३:५५ PM

 काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टीले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ । बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत प्रवक्ता खड्गबहादुर विश्वकर्माले महंगी र चर्को व्याजदरव...

लुम्बिनी राष्ट्रियसभा निर्वाचन मतगणना सुरु

बुधबार २६ माघ २०७९ ०३:२४ PM

दाङ - लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतगणना सुरु भएको छ । केहीबेर अगाडि सम्पन्न भएको निर्वाचनमा ३०४ जनाको मत खसेको छ । लुम्बिनी प्रदेशसभामा कुल ३०५ जना सदस्य छन् । रुपन्देही...