सोमबार, जेठ २५ २०८३ ०३:१७ PM

×
images

नेपाल स्टाटस

मनसुनी वायुको प्रभाव कायमैः यी स्थानमा भारी वर्षाको सम्भावना  

शनिबार ५ असो २०८१ ०७:३७ AM

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान...

सहकारी समितिको प्रतिवेदनले भन्यो, ‘गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे’  

शुक्रबार​ ४ असो २०८१ ०४:२७ PM

काठमाडौँ । सहकारीको रकम अपचलनबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिको प्रतिवेदनले गोर्खा मिडियामा रवि लामिछानेले नै कारोबार गर्ने गरेको निष्कर्ष निकालेको छ । समितिमा बयानका क्रममा गोर्खा मिडियाक...

प्रकाशमानलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

शुक्रबार​ ४ असो २०८१ ०३:२६ PM

काठमाडौँ । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली न्यूयोर्क प्रस्थान गरेसँगै सिंहलाई प्रधानमन्त्रीको सिफारिसरम...

नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ : अध्यक्ष प्रचण्ड

शुक्रबार​ ४ असो २०८१ ०२:५७ PM

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको बताएका छन् । जनस्तरबाट गठित शान्ति क्षेत...

दरबारमार्गमा प्रधानमन्त्री ओलीविरुद्ध नारावाजी गर्ने व्यक्ति ज्यान मार्ने उद्योगका फरार प्रतिवादी 

शुक्रबार​ ४ असो २०८१ ०२:४१ PM

काठमाडौँ । दरबारमार्गमा संविधान दिवसको अवसरमा आयोजित नेुनल डे कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध नारावाजी गर्ने व्यक्ति ज्यान मार्ने मुद्दामा फरार अभियुक्त रहेको खुलेको छ । बिहीबार संवि...

सहकारी प्रकरणमा संसदीय छानविन समितिको प्रतिवेदन सार्वजनिक   

शुक्रबार​ ४ असो २०८१ ०२:२१ PM

काठमाडौँ । सहकारीको बचत अपचलनसम्बन्धी छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन सार्वजनिक भएको छ। संघीय संसद् सचिवालयले शुक्रबार प्रतिवेदन सार्वजनिक गरेको हो। भदौ ३१ गते प्रतिनिधिसभामा पेश भए...

एकैदिन १५ सयले बढ्यो सुनको मूल्य

शुक्रबार​ ४ असो २०८१ ०२:१८ PM

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य एक हजार ५०० रुपैयाँ बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।...

प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान   

शुक्रबार​ ४ असो २०८१ ०२:०९ PM

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसङ्घ महासभाको ७९ औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली शुक्रबार अमेरिका प्रस्...