सोमबार, जेठ २५ २०८३ ०२:१३ PM

×
images

नेपाल स्टाटस

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर ग्रीस प्रस्थान

सोमबार ७ असो २०८१ ०३:११ PM

काठमाडौँ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर सोमबार मित्रराष्ट्र ग्रीस प्रस्थान गरेका छन् । मित्रराष्ट्र ग्रीसको एथेन्समा युएस ड्रग इन्फोर्समेन्ट एड्मिनिस्ट्रेसनको आयोजनामा असोज ८ गतेदेखि १० गत...

श्रीलंकाका प्रधानमन्त्रीले दिए राजीनामा  

सोमबार ७ असो २०८१ ०२:२० PM

एजेन्सी । श्रीलंकाको नयाँ राष्ट्रपतिमा अनुरा कुमारा दिसानायके निर्वाचित भएपछि प्रधानमन्त्री दिनेश गुणवर्धनाले सोमबार बिहान पदबाट राजीनामा दिएका छन् । आफ्नो राजीनामापत्रमा गुणवर्धनाले श्रीलंकाको नवौ...

श्रीलंकाको राष्ट्रपतिमा दिसानायके निर्वाचित  

सोमबार ७ असो २०८१ ०१:२८ PM

एजेन्सी । श्रीलंकाको राष्ट्रपतिमा अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । श्रीलंकाको निर्वाचन आयोगले आइतबार साँझ उनी राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको छ । ५६ वर्षीय दिसानायके मार्क्सवादी...

रविलाई पक्राउ गर्न माग गर्दै सहकारी पीडितको प्रदर्शन  

सोमबार ७ असो २०८१ ०१:१८ PM

काठमाडौँ । सूर्यदर्शन सहकारी पीडित बचकर्ताले रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गरेका छन् । सहकारीको पैसा गोर्खा मिडियामार्फत लामिछानेले दुरूपयोग गरेक...

न्युयोर्कमा प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता

सोमबार ७ असो २०८१ ०१:०२ PM

काठमाडौँ । न्युयोर्कमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । ओलीसँगको भेटवार्ता सकिएपछि मोदीले सामाजिक सञ्जाल एक्समार्फत यस्तो बताएका हुन् ।...

रविलाई पक्राउ गर्न लागिएको भन्दै पोखरामा रास्वपा कार्यकर्ताद्धारा  विरोध प्रदर्शन  

सोमबार ७ असो २०८१ १२:५५ PM

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न लागिएको भन्दै पोखरा विरोध प्रदर्शन भएको छ ।  रास्वपा गण्डकीको संयोजनमा पोखरा सहिद चोकमा विरोध प्रदर्शन गरिएको हो । ला...

सुनको मूल्य तोलाको एक लाख ६० हजार नजिक, हालसम्मकै उच्च  

सोमबार ७ असो २०८१ १२:५१ PM

काठमाडौँ । सुनको मूल्यले आज फेरि अहिलेसम्मकै सर्वाधिक महँगो रेकर्ड कायम गरेको छ । आज सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन तोलामा चार सय रुपैयाँ वृ...

प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता

सोमबार ७ असो २०८१ ०८:२२ AM

काठमाडौँ । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री शे...