images

नेपाल स्टाटस

images

सरकारले एसीसी क्रिकेट विजेता खेलाडीहरूलाई जनही ६ लाख दिने

बुधबार २० बैशाख २०८० ०१:४० PM

काठमाडौँ - सरकारले एसीसी क्रिकेट विजेता खेलाडीहरूलाई जनही ६ लाख दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले खेलाडीलाई जनही ६ लाख रु...

images

वैशाख २४ गते संसदको बजेट अधिवेशन बोलाउने 

बुधबार २० बैशाख २०८० ०१:३० PM

काठमाडौँ - मन्त्रिपरिषद् बैठकले वैशाख २४ गते संसदको बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ । बैठकले बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस ग...

images

दार्चुला हिमपहिरो अपडेट : तीनजनाको शव भेटियो, अन्यको खोजीमा सकस

बुधबार २० बैशाख २०८० ०१:१८ PM

काठमाडौँ - मंगलबार दार्चुलाको व्यास गाउँपालिकामा १ मा गएको हिम पहिरोमा परेर बेपत्ता भएका पाँचजनामध्ये तीनजनाको शव फेला परेको छ । छाङरुमा रहेको...

images

गर्मीमा मेवा खानुका ८ फाइदा – जान्नुहोस्

बुधबार २० बैशाख २०८० ०१:१३ PM

काडमाण्डौँ - मेवा आँफैमा मिठो फल हो । गर्मी मौसममा मेवाको सेवन अमृत समान हुन्छ । र मेवा भिटमनि ए को प्रमुख स्रोत हो । साथै यसमा पोटासियम तथा क्याल्सियम तत्व...

images

सातुको नियमित सेवन गर्नुका फाईदाहरु के-के छन् ?

बुधबार २० बैशाख २०८० ०१:११ PM

काडमाण्डौँ - गर्मी याम सुरु भएसँगै सातुको नियमित सेवनले अनेक स्वास्थ्य फाइदा हुने गर्छ । तपाईंहरुले सातु खानु भएको छैन भने तपाईंलाई सातु खानुका फाइदाबारे थाह...

images

पृथ्वी राजमार्गको धार्के-गणेश खोला पुलमा फेरि पर्यो प्वाल, दुवैतर्फ बाटो बन्द 

बुधबार २० बैशाख २०८० ०१:०२ PM

 नौबिसे - धार्के गणेश खोला पुलमा फेरि प्वाल परेको छ । पृथ्वि राजमार्ग अन्तर्गत धुनिबेशि नगर र थाक्रे गाउँपािलका जोड्ने गणेश खोला पुलमा पुन  आज प्वा...

images

धार्के गणेश खाेला पुलमा फेरि पर्याे प्वाल, कसरी बनाउने बारे छलफल चल्दै

बुधबार २० बैशाख २०८० १२:२० PM

नाैबिसे - धार्के गणेश खाेला पुलमा फेरि प्वाल परेकाे छ । पृथ्वि राजमार्ग अन्तर्गत धुनिबेशि नगर र थाक्रे गाउँपािलका जाेड्ने गणेश खाेला पुलमा पुन : अाज प्वाल पर...

images

गायिका उर्मिला लाम्गादेको ’मेरो बुवाको घर’ फिमेल भर्सन बजारमा (भिडियो)

बुधबार २० बैशाख २०८० १२:०४ PM

काठमाडौं - गायिका उर्मिला लाम्गादेको सुमधुर स्वरमा सजिएको आशिषमय भजन गीत ‘मेरो बुवाको घर’को फिमेल भर्सनमा सार्वजनिक भएको छ । दर्शक...