धार्के गणेश खाेला पुलमा फेरि पर्याे प्वाल, कसरी बनाउने बारे छलफल चल्दै

नाैबिसे - धार्के गणेश खाेला पुलमा फेरि प्वाल परेकाे छ । पृथ्वि राजमार्ग अन्तर्गत धुनिबेशि नगर र थाक्रे गाउँपािलका जाेड्ने गणेश खाेला पुलमा पुन : अाज प्वाल परेकाे हाे । अस्ति परेकाे बर्षाले एका तर्फकाे भाग प्वाल परेरे करिव १८ घण्टा सवारि बन्द भएकाे थियाे ।  पन त्यस्तै हुने हाेकि भनेर याात्रुुहरु चिन्तामा छन् ।