images

नेपाल स्टाटस

images

राजनीतिक दलको लेखा परीक्षणका लागि महालेखाले खटायो विज्ञ टोली

बुधबार १७ जेठ २०८० ०८:०७ AM

काठमाडौँ - महालेखा परीक्षकको कार्यालयले राजनीतिक दलको लेखा परीक्षण गर्न निर्वाचन आयोगमा पाँच जना विशेषज्ञ कर्मचारी पठाउने निर्णय गरेको छ। आयोगले आग्रह ग...

images

कालोसूचीमा परेका कम्पनीले ल्याए मल

बुधबार १७ जेठ २०८० ०८:०५ AM

काठमाडौँ - समयमा मल नल्याएपछि कृषि सामग्री कम्पनी लिमिटेडको कालोसूचीमा परेका सिल्क मार्केट, ग्लोबल म्याटिक्स, सिनोम्याक र विध कम्पनीले विश्व बजारमा मूल्...

images

२४ वर्षमा एक जना अधिकृतको चार करोड बढी गैरकानुनी आम्दानी

बुधबार १७ जेठ २०८० ०८:०० AM

काठमाडौँ - सरकारी सेवामा रहँदाको करिब २४ वर्षका दौडानमा एक जना अधिकृतले मात्र चार करोडभन्दा बढी रकम गैरकानुनी रूपमा आम्दानी गरेको खुलेको छ । अख्तियार दुरुपयो...

images

स्मार्ट फोनको लतले निम्त्याउँदै मानसिक समस्या

बुधबार १७ जेठ २०८० ०७:५६ AM

काठमाण्डौँ - तपाईं बच्चालाई यो या त्यो बहानामा स्मार्ट फोन दैनिक चलाउन दिइरहनु भएको छरु तपाईंका बच्चा दैनिक स्मार्ट फोनमै व्यस्त भइरहेका छन् किरु समयमै...

images

प्रतिबन्धित भारु नोट राष्ट्र बैंकको स्टोरमा, भारतले देखाएन सटही गर्न चासो

बुधबार १७ जेठ २०८० ०७:५० AM

काठमाडौँ - प्रतिबन्धित भारु पाँच सय र एक हजार दरका सटही नभएका ८ करोड १० लाख नेपाली रुपैयाँ राष्ट्र बैंकमै थन्किएको छ। भारत सरकारले सो नोट प्रयोगमा प्रति...

images

एफपीओ र मर्जरमाथिको कर विवादित

बुधबार १७ जेठ २०८० ०७:४३ AM

काठमाण्डौा - अर्थमन्त्री प्रकाशशरण महतले आगामी वर्षको बजेटमार्फत कुनै पनि कम्पनीले प्रिमियममा फर्दर पब्लिक अफरिङ ९एफपीओ० जारी गर्दा हुने नाफाको निश्चित प्रति...

images

पहिचान पक्षधरलाई कोशी प्रदेश सरकारले छलफलमा बोलायो 

बुधबार १७ जेठ २०८० ०७:२२ AM

विराटनगर - प्रदेशको नामकरणविरुद्ध आन्दोलनरत पहिचान पक्षधरलाई वार्तामा आउन कोशी प्रदेश सरकारले औपचारिक आह्वान गरेको छ । प्रदेश सरकारका तर्फबाट प्रवक...

images

आजको मौसम : आज यी प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना 

बुधबार १७ जेठ २०८० ०७:०६ AM

काठमाडौँ - हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा हा...