images

नेपाल स्टाटस

images

बैतडीमा जिप दुर्घटना : एक जनाको मृत्यु, पाँच घाइते

शनिबार २ मंिर २०८० १२:०४ PM

बैतडी - बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।  शनिबार बिहान दोगडाकेदार गाउँपालिका( ८ बाट वडा नं ३ को सिल्लेग...

images

छठ पर्वको आज दोस्रो दिन, के-के छन् ब्रतका बिधीहरु ? 

शनिबार २ मंिर २०८० ११:५७ AM

काठमाडौँ - छठ पर्वको आज दोस्रो दिन खरना । छठका व्रतालुहरूले आज नुहाएर चोखो भइ साँझपख खीर पकाएर प्रसादका रुपमा चन्द्रमालाई चढाउँछन् । चन्द्रमालाई चढाएपछि व्रत...

images

नेपालले चारदेशीय महिला टी-२० सिरिजको तेस्रो खेलमा जापानलाई हरायो

शनिबार २ मंिर २०८० ११:५३ AM

काठमाडौँ - नेपालले चारदेशीय महिला टी-२० सिरिजको तेस्रो खेलमा जापानलाई पराजित गरेको छ । नेपालले दिएको ११४ रनको लक्ष्य पछाएको जापानले २० ओभरमा अलआउट हुदै ४६ रन...

images

कात्तिकमा घरजग्गा कारोबारमा गिरावट, २० करोड बढी राजस्व छुट !

शनिबार २ मंिर २०८० ०९:१७ AM

काठमाडौँ - कात्तिकमा घरजग्गाको कारोबार घटेको छ । गत आर्थिक वर्षमा असोजमा चाडपर्व परेकोले कारोबार घटेकोमा चालु आर्थिक वर्षमा भने कात्तिकमा कारोबार घटेको...

images

आजदेखि रास्वपाका सांसदले घरदैलो कार्यक्रम गर्ने 

शनिबार २ मंिर २०८० ०९:०६ AM

काठमाडौँ - आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसदले घरदैलो कार्यक्रम गर्ने भएको छ । निर्वाचन भएको एक वर्ष पुगेको अवसरमा आजदेखि तीन दिने घरदैल...

images

विनिमयदर : डलरसहित कुन देशको मुद्राको भाउ कति ?

शनिबार २ मंिर २०८० ०९:०१ AM

काठमाण्डौँ - नेपाल राष्ट्र बैंकले शनिबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३३ रुपैयाँ...

images

धनगढीमा भीषण आगलागी, अस्पतालसहित आठ पसलमा क्षति

शनिबार २ मंिर २०८० ०८:४१ AM

कैलाली - कैलालीको धनगढीमा भीषण आगलागी भएको छ । गए राति १ बजे धनगढी उपमहानगरपालिका–१ सारथि अस्पताल क्षेत्रमा आगलागी भएको हो । आगलागीले अस्पतालसहित आठ पस...

images

सोमालियामा भारी वर्षा : बाढीका कारण कम्तीमा ५० जनाको मृत्यु

शनिबार २ मंिर २०८० ०७:४९ AM

 काठमाण्डौँ - सोमालियामा अक्टोबरको सुरुदेखि सुरु भएको भारी वर्षाका कारण आएको बाढीमा परी ५० जनाको ज्यान गएको छ । वर्षाजन्य विपत्तिका कारण ५० लाखभन्द...