images

नेपाल स्टाटस

images

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व समापन

सोमबार ४ मंिर २०८० १२:४७ PM

 विराटनगर - उदाउँदो सूर्यलाई अर्घ्य दिएर आजबाट छठ पर्व विधिवत सम्पन्न भएको छ । उदाउँदो सूर्यलाई गाईको दूध सहितको अर्घ्य दिएपछि पर्व सम्पन्न भएको हो...

images

टिकटक प्रतिबन्ध बिरुद्धको रिटमा आजबाट सुनवाइ हुने

सोमबार ४ मंिर २०८० ०६:४८ AM

काठमाडौँ - टिकटकमाथि लगाएको प्रतिवन्ध विरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनवाइ हुने भएको छ। बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिबक्ताहरू...

images

आज उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ समापन गरिँदै

सोमबार ४ मंिर २०८० ०६:४५ AM

काठमाडौँ - सूर्य देवको उपासना गरी मनाइने छठ पर्वको आज समापन गरिँदैछ । नदी, तलाउका किनारमा बनाइएका छठघाटमा व्रतालुहरुले उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व...

images

आजको मौसम : तीन प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

सोमबार ४ मंिर २०८० ०६:२६ AM

काठमाडौँ - अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी प्रदेश लगायत देशको पहाडी भू&...

images

इलाम बस दुर्घटना : रुखमा अड्किएका बालकको मृत्यु, ३७ घाइते

सोमबार ४ मंिर २०८० ०६:२३ AM

 इलाम - इलामको कन्याम घुमेर फर्किने क्रममा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ । बस खस्दा उछिट्एिर रुखमा अड्किएका बालकको मृत...

images

विनिमयदर : डलरसहित कुन देशको मुद्राको भाउ कति ? 

सोमबार ४ मंिर २०८० ०६:२१ AM

काठमाडौँ - नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.९४ रुपैयाँ रहेको छ भने बिक्री दर १३३...

images

हेडको शतकीय पारीमा अष्ट्रेलियालाई छैटौँ पटक विश्वकपको उपाधि

सोमबार ४ मंिर २०८० ०६:१७ AM

काठमाडौँ - अष्ट्रेलियाले आईसिसी एकदिवसीय क्रिकेट विश्वकप–२०२३ को उपाधि जितेको छ । आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पराजित गर्दै अष्ट्र...

images

जाजरकोट भूकम्प प्रभावितका लागि १५ करोड जम्मा, पिडित भने चिसोले ज्यान गुमाउँदै 

आइबार​ ३ मंिर २०८० ०२:५६ PM

काठमाडौँ - गत १७ कात्तिक राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पपछिको उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारले १५ करोड रुपैयाँभन्दा बढी...