images

नेपाल स्टाटस

images

धावनमार्गमा स्याल देखिएपछि चन्द्रगढीमा बुद्ध एयरको जहाजले गर्‍यो ‘ओभरसुट’

मङगलबार १२ मंिर २०८० ०७:२८ AM

काठमाडौँ - बुद्ध एयरको जहाजले झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा ‘ओभरसुट’ गरेको छ । काठमाडौँबाट यात्रु बोकेर उडेको जहाजले सोमबार साँझ...

images

भारतमा चट्याङ लागेर कम्तीमा १८ जनाको मृत्यु

मङगलबार १२ मंिर २०८० ०७:०२ AM

एजेन्सी - भारतको पश्चिमी राज्य गुजरातमा आइतबार बेमौसमी भीषण आँधीसँगै परेको चट्याङका कारण कम्तीमा १८ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । जाड...

images

नेपाल सुपर लिग फुटवलमा आज काठमाडौं र चितवन भिड्ने

मङगलबार १२ मंिर २०८० ०६:५७ AM

काठमाडौँ - नेपाल सुपर लिग फुटवलमा मंगलबार काठमाडौं रेजर्स र चितवन एफ।सी भिड्दैछन् । खेल साँझ साँढे ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ । दुवै टोलीको यो दोस्...

images

आज यी प्रदेशमा हल्का वर्षा हुने, घाम लाग्ने सम्भावना कति ? 

मङगलबार १२ मंिर २०८० ०६:५३ AM

काठमाडौँ - हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान...

images

गौशालाबाट धर्मगुरु आचार्य श्रीनिवास पक्राउ

सोमबार ११ मंिर २०८० ०४:४४ PM

काठमाडौँ - धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् । दुर्गा प्रसाईंको आह्वानमा नागरिक बचाऊ अभियानअन्तर्गत  गौशालामा भएको आन्दोलनमा त्रिशूलसहित सहभागी...

images

कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड बुधवार यूएई जाने

सोमबार ११ मंिर २०८० ०४:४० PM

काठमाण्डौँ - जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको सम्मेलन कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल...

images

सेयर बजार ११.२७ अंकले घट्यो, कारोवार रकम कति ? 

सोमबार ११ मंिर २०८० ०३:३१ PM

 काठमाडौँ - चालु साताको दोस्रो दिन सेयर बजार ओरालो लागेको छ । पहिलो दिन आइतबार ४७.७५ अंकले बढेको सेयर बजार सोमबार ११.२७ अंकले घटेर १८९६.६७ विन्दुमा...

images

सङ्खुवासभामा निर्माण भएको २२० केभी वसन्तपुर सबस्टेसन सञ्चालनमा

सोमबार ११ मंिर २०८० ०३:०४ PM

 काठमाडौँ - कोशी करिडोर २२० किलो भोल्ट केभी प्रसारणलाइन आयोजना अन्तर्गत सङ्खुवासभाको धर्मदेवी नगरपालिकामा निर्माण गरिएको वसन्तपुर सबस्टेसन सञ्चालनम...