images

नेपाल स्टाटस

images

शेयर कारोवार समय आज बढ्यो, ३ः२४ बजेसम्म खुला हुने 

बुधबार १३ मंिर २०८० ०२:०२ PM

काठमाडौँ - शेयर कारोबार हुने अवधि २४ मिनेट थप भएको छ । नेपाल सटक एक्सचेञ्ज लिमिटेड नेप्सेले आजका लागि ३ः२४ बजेसम्म कारोबार हुने जनाउको हो । &n...

images

जाडोमा कसरी आफ्नो छालाको केयर गर्ने ?

बुधबार १३ मंिर २०८० ०१:३५ PM

काठमाडौं। चिसो मौसम छालाको खासै अनुकुल मानिदैन। चिसो वातवरण र सुख्खा हावाले गर्दा छालाको नरमपन हरेक दिन र सेकेण्ड खोसिने गर्छ। यस अवस्थामा तुरुन्तै हेरविचार...

images

१ अर्ब ३० करोड घाटापछि एनसेलबाट आजियाटा बाहिरिँदै

बुधबार १३ मंिर २०८० ०१:०७ PM

काठमाडौँ - मलेसियाको आजियाटा बर्हार्डले एनसेलबाट बाहिरिने निर्णय गरेको छ । एनसेलबाट बाहिरिने उद्देश्यका साथ आजियाटाले यसको सम्पत्ति बिक्रीमा राखेको बुधब...

images

घरायसी विवादमा श्रीमती र बुहारीको हत्या, दुई जना पक्राउ

बुधबार १३ मंिर २०८० १२:५० PM

काठमाण्डौँ - सिरहाको छुट्टाछुट्टै स्थानमा दुई महिलाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतक महिलाका श्रीमान् र ससुरालाई पक्राउ गरी सार्वजनिक गरेको छ...

images

भूकम्प प्रभावित क्षेत्रको अस्थायी आवास बनाउन सेना र प्रहरी खटाइने

बुधबार १३ मंिर २०८० ११:५५ AM

काठमाडौँ - सरकारले भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणका लागि सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् ब...

images

सुनको भाउ बढेको बढ्यै, तोलाको एक लाख १९ हजार ३०० पुग्यो

बुधबार १३ मंिर २०८० ११:५४ AM

 काठमाडौँ - नेपाली बजारमा सुनको भाउ आज ९बुधबार० एक हजार ६ सयले बढेको छ । तोलाको १६ सयले बढेको छापावाल सुन एक लाख १९ हजार तीन सयमा कारोबार भइरहेको न...

images

तनहुँ बस दुर्घटना : घाइते दुई जनाको मृत्यु

बुधबार १३ मंिर २०८० ११:५२ AM

दमौली -  पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका(१२ घाँसीकुवामा आज बिहान भएको बस दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको मृत्यु भएको छ । धरानबाट पो...

images

राष्ट्रियसभा निर्वाचन आगामी माघ ११ गते गर्ने सरकारको निर्णय

बुधबार १३ मंिर २०८० ११:४९ AM

काठमाडौँ - सरकारले राष्ट्रियसभाको रिक्त हुने सदस्य पदका लागि आगामी माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा...