images

मच्छिन्द्रनाथको भोटो देखाइयो , राष्ट्रपति रामचन्द्र पौडेलद्वारा अवलोकन (तस्वीरहरू)

काठमाडौँ - वर्षा र सहकालका देवताका रूपमा मानिने रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा ललितपुरमा सम्पन्न भएको छ ।

बिहीबार जावलाखेलमा विशेष समारोहका बीच मच्छिन्द्रनाथको भोटो देखाइएपछि रथजात्रा पनि औपचारिक रुपमा सम्पन्न भएको छ ।

बिहीबार ११ जेठ २०८० ०७:५४ PM मा प्रकाशित

प्रतिक्रिया