प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधयेकमाथि छलफल जारी रहने

काठमाडौँ - प्रतिनिधि सभाको बैठक आज बुधबार पनि बस्दैछ ।

बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको छ ।

बैठकमा आ।व। २०८१र८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्ताव बाहेक माथिको छलफल जारी रहने संघीय संसद सचिवालयले जनाएको छ ।