प्रतिनिधि सभामा प्रधानमन्त्री दाहालसँग प्रश्नोत्तर {पूर्णपाठसहित}

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबारको प्रतिनिधि सभाको बैठकमा सांसदको प्रश्नको जवाफ दिएका छन् । बैठकमा प्रधानमन्त्री प्रचण्डले २३ जना सांसदको प्रश्नको जवाफ दिएका हुन् । 

प्रधानमन्त्री प्रचण्डले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा माग, भ्रष्टाचार, सुन तस्करी, जग्गा हिनामिना लगायतका विषयमा सांसदले उठाएका प्रश्नको जवाफ दिएका थिए ।  कांग्रेसले संसदमा गृहमन्त्री लामिछानेको राजीनामा माग गरिरहेकोमा अनुसन्धानबाट दोषी प्रमाणित भए कारबाही गरिने प्रतिबद्धता जनाएका छन् । 

https://nepalstatus.com/uploads/files/sasatha-parashanatatara-final-20801206.pdf