कांग्रेसका पूर्वसभासद शेर्पाद्वारा प्रहरीमा आत्मसमर्पण

काठमाडौँ - फरार सूचीमा रहेका पूर्व सभासद आङटावा शेर्पाले प्रहरीमा आत्मसमर्पण गरेका छन्।

नक्कली शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई जोगाउन भन्दै सरकारी वकिलको कार्यालयमा पुगेको शेर्पालाई प्रहरीले अनुसन्धानका लागि पक्राउ पूर्जी जारी गरेपछि फरार भएका थिए।