शनिबारको विनिमय दर कस्तो छ ? अमेरिकी डलरको कति पुग्यो ?

काठमाडौँ - शनिबार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र विक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । 

नेपाल राष्ट्र बैंकले शनिबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरको खरिद दर १३० रूपैयाँ ६७ पैसा र बिक्री दर १३१ रूपैयाँ २७ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिद दर १४४ रूपैयाँ ४२ पैसा र बिक्री दर १४५ रूपैयाँ ०९ पैसा रहेको छ । राष्ट्र बैंकका अनुसार बेलायती पाउण्ड एकको खरिद दर १६३ रूपैयाँ ४४ पैसा र बिक्री दर १६४ रूपैयाँ १९ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ६९ पैसा र बिक्री दर ३५ रूपैयाँ ८५ पैसा रहेको छ ।