बौद्धमा गोली चल्यो !

काठमाडौँ - काठमाडौँको बौद्धमा गोली चलेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाउँदा एक जना घाइते भएका छन् । 

सिन्धुली घर भएका ती युवक घाइते भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकारीले जानकारी दिए ।