भोलि सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौँ - सरकारले हमासको आक्रमणमा परेर निधन भएका नेपालीहरूको शोकमा भोलि मंगलबार राष्ट्रिय बिदा दिने निर्णय गरेको छ ।

आज सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।