BREAKING : संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना, घटनाको विस्तृत विवरण आउन बाँकी

काठमाण्डौँ - संखुवासभामा हेलिकप्टर दुर्घटनामा परेको छ । अरुण तेस्रोको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।