सरकारले जाजरकोट/रुकुमका भुकम्पप्रभावितहरुको उद्दार र राहतका लागि हेलिकप्टर पठाउने 

काठमाडौँ - सरकारले जाजरकोट र रुकुमका भुकम्पप्रभावितहरुको उद्दार र राहतका लागि स्वास्थ्यकर्मी सहित हेलिकप्टर पठाउने तयारी गरेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको हेलो सरकारले तत्काल हेलिकप्टर पठाउने तयारी भइरहेको जनाएको हो ।