प्रतिनिधि सभाको बैठक [लाइभ]

काठमाडौँ - प्रतिनिधि सभाको बैठक जारी रहेको छ । बैठकमा विशेष गरी नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुलाई हौसला दिनुपर्नेमा जोड दिइएको छ । 

त्यसैगरी संसदमा काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह बालेनको भनाइकोसमेत आलोचना भएको छ ।