इलाम–२ मा एमालेलाई सघाउने माओवादीको निर्णय

काठमाडौँ - नेकपा माओवादी केन्द्रले उपनिर्वाचन अन्तर्गत इलाम-२ मा नेकपा एमालेलाई सघाउने भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच इलामा २ मा एमालेलाई सघाउने सहमति भएको हो । यसअघि माओवादीले इलाम २ मा धिरेन्द्र शर्माको नाम सिफारिस गरेको थियो ।

इलाम २ मा एमालेबाट सुहाङ नेम्वाङ उम्मेदवार छन् ।