News
हाम्रो सम्बाद
कास्की,४ कात्तिक । प्रहरीले पोखराको नयाँजबार, लप्सीबोट र मोहरियाटोलबाट जुवा खेलिरहेका २० जनालाई पक्राउ गरेको छ । जुवातास खेलिरहेको अवस्थामा उनीहरुबाट नगद छ लाख दुई हजार १०५ सहित पक्राउ गरिएको जिल्ला प...
भक्तपुर, ४ कात्तिक । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले आगामी मङ्सिरमा हुने पार्टी महाधिवेशनले नेतृत्वको फैसला गर्ने बताउनुभएको छ । एमाले भक्तपुर जिल्ला कमिटीले आज यहाँ आयोजना गरेको शुभकामना आ...
शेरबहादुर सिंह महेन्द्रनगर, ४ कात्तिक । यदि विपिन जोशी जीवित भएका भए अहिले उनको परिवार मात्र हैन, पूरै देश उनको रिहाइको खुसीयालीमा हुने थियो । उनलाई विमानस्थलदेखि घरसम्म स्वागत गर्नेको लर्को देखिन्थ्य...
काठमाडौँ, ४ कात्तिक । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका घाइतेसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा घाइतेले सरकारलाई भ्रष्टाचारी र दमनकारीविरुद्ध प्रस्तुत हुन स...
बागलुङ, ४ कात्तिक । पाँच वर्षअगाडिसम्म निसीखोलाका तुबहादुर परियारले मादल व्यवसायबाटै आफ्नो घरखर्च चलाउँदै आउनुभएको थियो । मादल बनाएर ३० वर्षदेखि जीविकोपार्जन गर्दै आउनुभएका उहाँलाई अहिले परिवार पाल्न...
भक्तपुर, ४ कात्तिक । जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले आज जुवा खेल्दै गरेको अवस्थामा जुवाखालबाट नौ लाख २३ हजार ९६० रूपैयाँ नगदसहित २७ जनालाई पक्राउ गरेको छ । प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा छाप...
काठमाडौँ, ४ कात्तिक । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दीपावलीको उज्यालोले सबैलाई सत्य, न्याय, सदाचार र मानवताको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । तिहार पर्...
रमेश गिरी भक्तपुर, ३० असोज । मखमली र सयपत्री फूलले ढकमक्क बनेको बारीको पाटोदेखि धान फल्ने खेतका गह्राहरूमा बिहानीको पारिलो घामको न्यानोमा भक्तपुरका महिलाहरूलाई फूल टिप्न भ्याइनभ्याई छ । बिहान उठेर फूल...
काठमाडौँ, ३० असोज । प्रधानमन्त्री सुशीला कार्कीले अदालतको सेवा एक दिन पनि रोक्न नमिल्ने बताउनुभएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समिति र सर्वोच्च अदालतको प्रतिनिधिमण्डलसँगको संयुक्त बैठक...
राजु सिलवाल काठमाडौँ, ३० असोज । नेपाली राष्ट्रिय क्रिकेट टिमले लगातारको सफलतापछि विश्व क्रिकेट जगतमा अब्बल टिमको रुपमा परिचय दिलाएको छ । मुलुकभित्रको विषम् राजनैतिक परिस्थितिका साथै अन्योलपूर्ण अवस्था...
काठमाडौँ, ३० असोज । सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य कान्छा शेर्पाको ९२ वर्षको उमेरमा निधन भएको छ । सन् १९५३ को सगरमाथा आरोहणमा एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा शिखर आरोहण गरेका थिए...
काठमाडौँ, ३० असोज । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सरकारले घोषित निर्वाचनमा सबै नेपाली सहभागी हुने वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आज उहाँले कां...