ट्याक्टर दुर्घटनामा १५ घाइते, एकको अवस्था गम्भीर

हाम्रो सम्बाद

News

हाम्रो सम्बाद

Address: Kusunti, Lalitpur, Nepal
images

पदयात्राका लागि युवा पुस्ताको पहिलो रोजाइमा अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम म्याग्दी, ९ कात्तिक । अन्नपूर्ण हिमालको आधार शिविर नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकसित भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आरोहण सुरु हुने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउ...

images

सिँचाइका १२ रुग्ण ठेक्का अन्त्य : जलस्रोत तथा सिँचाइ विभाग

काठमाडौँ, ९ कात्तिक । ठेक्का सम्झौता गरी काम नगरेर वर्षौँदेखि अलपत्र पारिएका सिँचाइतर्फका १२ रुग्ण ठेक्का अन्त्य गरिएको छ । साविकको जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नम्बर २ जलेश्वर महोत्तरीअन्तर...

images

दार्चुलामा पहिलोपटक स्त्रीरोग विशेषज्ञद्वारा सेवा सुरू

नरेन्द्रसिंह कार्की दार्चुला, ९ कात्तिक । यहाँ पहिलो पटक स्त्रीरोग विशेषज्ञ डाक्टरहरुबाट सेवा दिन थालिएको छ । जिल्ला अस्पताल स्थापना भएयता पहिलो पटक स्त्रीरोग विशेषज्ञका रूपमा डा.स्मृति शाहीले सेवा था...

images

किबी खेतीप्रति गुल्मीका किसानको बढ्दो आकर्षण

गुल्मी, ९ कात्तिक । गुल्मीको सत्यवती गाउँपालिका–८ भार्सेका ५६ वर्षे यमबहादुर थापा यतिबेला व्यावसायिक रुपमा किबीखेती गरेर राम्रो आम्दानी गर्न थाल्नुभएको छ । परम्परागत रुपमा मकै र कोदोखेती मात्र खेती गर...

images

थाई एसियाको भैरहवा–बैंकक उडान सुरू

रुपन्देही, ९ कात्तिक । थाई एसिया एयरले बैंकक–भैरहवा–बैंकक उडान आजदेखि पुनःसुरू गरेको छ । आज बैंककबाट एयरबस ३२० विमानले १७ जना यात्रुसहित सवा १२ बजे भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अव...

images

पुल मर्मत नहुँदा सर्वसाधारणलाई सास्ती

ओखलढुङ्गा, ९ कात्तिक । यहाँ सेप्ली झरना जाने झोलुङ्गे पुलमा माथिबाट खसेको ढुङ्गाले क्षति पुर्‍याउँदा पर्यटक तथा सर्वसाधारणलाई आवागमनमा सास्ती भएको छ । तीन महिनाअघि माथिबाट खसेको ढुङ्गाले पुलको बीच भाग...

images

जलवायुका कारण सगरमाथा हिमक्षेत्र उच्च जोखिममा

भीष्मराज ओझा काठमाडौँ, ९ कात्तिक । पछिल्लो अध्ययनले जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण हिन्दुकुश हिमालय क्षेत्रमा हिमताल विष्फोटन, हिमपहिरो तथा छिटो हिउँ पग्लने जोखिम बढेको देखाएको छ । अन्तर्राष्ट्...

images

क्षतिग्रस्त सिंहदरबारका भवनमा रङरोगन, जलेका रुखहरुले हाल्दै छन् पालुवा

प्रकाश सिलवाल काठमाडौँ, ९ कात्तिक । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सिंहदरबारमा आगलागी हुँदा जलेका भवन र क्षतिग्रस्त संरचनाहरुको क्रमिकरुपमा सरसफाइ भइरहेको छ । परिसरका जलेका रुखहरुले पनि प...

भाइटीकामा आठ दुर्घटना, २५ जना घाइते

तनहुँ, ७ कात्तिक । तनहुँमा भएका छुट्टाछुट्टै दुर्घटनामा २५ जना घाइते भएका छन् । भाइटीकाका दिन जिल्लाका विभिन्न ठाउँमा राति र दिउँसो भएका आठ दुर्घटनामा २५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय तनहुँले...

उपत्यकामा सक्रिय ट्राफिक प्रहरी, करिब २०० जना कारबाहीमा

काठमाडौँ, ७ कात्तिक । जेनजी आन्दोलनपछि दसैँमा काठमाडौँका सडकमा प्रहरीको न्यून उपस्थिति देखिए पनि तिहारमा पनि सक्रियता बढेको देखिएको छ । प्रहरीको सक्रिय उपस्थितिका कारण चाडपर्वमा ठुलो दुर्घटना हुन नपाए...

बस चल्न थालेपछि जग्गादाता खुसी

गलकोट, ७ कात्तिक । लहलह धान झुल्ने खेतमा बसपार्क बनाउन दिएको जग्गा २४ वर्षपछि सदुपयोग भएको छ । बागलुङ नगरपालिकालाई निःशुल्क प्रदान गरेको २४ वर्षमा आधुनिक बसपार्क नियमित सञ्चालनमा आएको छ । बसपार्क बनेक...

पत्रकारको कलमदेखि कृषि कर्मसम्म

विराट न्यौपाने लमजुङ, ७ कात्तिक । कहिलेकाहीँ कथा लेख्ने मान्छे आफैँले प्रेरणादायी कथा बोकेको हुन्छ । अरुका कथा आफूले लेखिदिए पनि आफूभित्र लुकेको कथा पत्रकारका कलमले नलेखेको हुन सक्छ । अरुका सफलताका जी...