काठमाडौँ, भदौ ११ गते। पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका साथ बुधबार विभिन्न मुलुकमा ताल दिवस मनाइएको छ।संयुक्त राष्ट्र सङ्घको आह्वानमा यस...
नवराज नेपालीबागलुङ (गलकोट), भदौ ८ गते । बागलुङको जैमिनी नगरपालिका –२ दमेकमा कार दुर्घटना हुँदा चालकसहित चार जना घाइते भाएका छन् । पोखरादेखि जैमिनी नगरपालिका –१० राङखानी जाँदै गरेको...
तेहरान, भदौ ८ गते । इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले इरानलाई वशमा पार्ने अमेरिकी प्रयासको सामना गर्न संयुक्त राष्ट्रिय मोर्चा गठन गर्न आह्वान गर्नुभएको छ । राजधानी तेहर...
काठमाडौँ, भदौ ८ गते । नेपाल चेम्बर अफ कमर्सले समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थी आन सुुआनसँग नेपाल र भियतनामबीच व्यापार, लगानी तथा निजी क्षेत्रका सहकार्यका विषयमा छलफल...
काठमाडौँ, भदौ ८ गते। खानेपानीमन्त्री प्रदीप यादव र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलबिच वीरगञ्जमा देखिएको हैजा सङ्क्रमण नियन्त्रण तथा रोकथामका विषयमा छलफल भएको छ।मन्त्री...
चन्द्र पन्दाकताप्लेजुङ, भदौ ८ गते। ताप्लेजुङको फुरुम्बु र लिङ्खिमको सिमाना भई बग्ने सिस्ने खोलामा काठेपुल निर्माण गरिएको छ। फुङ्लिङ नगरपालिका–१० फुरुम्बु र फक्ताङ्लुङ गाउँपालिका–३...
काठमाडौँ, भदौ ८ गते। अठारौँ पुस्तकालय दिवसको सन्दर्भ पारेर आज नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा ‘हाम्रो पुस्तकालयः हाम्रो भविष्य’ व...
साधन घर्ती म्याग्दी (दरबाङ) ,भदौ ८ गते । गाउँको पुछारबाट लामो समयदेखि निरन्तर जान थालेको पहिरोको कारण म्याग्दीको बेनी नगरपालिका–१०,पात्लेखेत गाउँ नै उच्च जोखिममा परेको छ। २०६९ सालद...
काठमाडौँ, भदौ ८ गते। पशुपति क्षेत्र विकास कोषले हरितालिका (तीज) का व्रतालुका लागि पशुपतिनाथ मन्दिर बाहिरी क्षेत्रमा चार लाइन तथा भित्री क्षेत्रमा आठ लाइनमा बस्ने गरी व्यवस्था मिलाउ...
फडिन्द्र अधिकारीलेखनाथ, भदौ ८ गते। पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष ज्ञानबहादुर बमजन १० लाख धरौटीमा रिहा हुनुभएको छ। सहकारी ठगी अभियोगमा फरार बमजन आइतबार...
कालीकोट भदौ ५ गते । कर्णाली प्रदेश सरकारले कर्णाली प्रादेशिक पत्रकारिता पुरुस्कार गोरखापत्रकर्मी प्रेमराज सिम्खडालाई प्रदान गरेको छ । ७५ हजार राशिको पुरस्कार गोरखापत्र कालीकोट समाच...
दुबई (युएई), भदौ ५ गते । संयुक्त अरब इमिरेट (युएई) को अवुधावीमा रहेको प्रसिद्ब विएपिएस हिन्दु मन्दिर र मन्दिरमा दर्शन गर्न आएका भक्तजन । मुस्लिम देशमा हिन्दु मन्दिरलाई सांस्कृतिक...