जैमिनीमा कार दुर्घटना, ४ जना घाइते

नवराज नेपालीबागलुङ (गलकोट), भदौ ८ गते । बागलुङको जैमिनी नगरपालिका –२ दमेकमा कार दुर्घटना हुँदा चालकसहित चार जना घाइते भाएका छन् ।