अवुधावीमा रहेको प्रसिद्ब विएपिएस हिन्दु मन्दिर

दुबई (युएई), भदौ ५ गते । संयुक्त अरब इमिरेट (युएई) को अवुधावीमा रहेको प्रसिद्ब विएपिएस हिन्दु मन्दिर र मन्दिरमा दर्शन गर्न आएका भक्तजन ।