सिस्ने खोलामा अस्थायी काठेपुल निर्माण

चन्द्र पन्दाकताप्लेजुङ, भदौ ८ गते। ताप्लेजुङको फुरुम्बु र लिङ्खिमको सिमाना भई बग्ने सिस्ने खोलामा काठेपुल निर्माण गरिएको छ।