samachar
अर्थ संवाद
काठमाडौँ । नेपालमा १८ घण्टासम्म लामो लोडशेडिंग हटाएर चर्चामा आएका नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले उज्यालो अभियान सुरु गर्ने घोषणा गरेका छन्।बहराइनवासी नेपाली समुदायले...
काठमाडौं । नेपाल तरुण दलले श्रावण ९ गते जुम्लाको खलंगामा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।शनिबार बसेको जुम्लामा बसेको तरुण दललको बैठकले श्रावण ९ गते जुम्लाको खलंगामा जिल्ला अधिवेशन गर्ने निर्णय गर...
काठमाडौं । । प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्लाको सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने चुवाखोला बेलिब्रिजको आज उद्घाटन गर्दै छन्। आइतबार सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री ओलीले सो...
काठमाडौं । नेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’ यही असार २७ देखि प्रदर्शन हुँदै छ ।नेपाली भाषा, संस्कृति र पहिचानको जगेर्ना गर्ने उद्देश्यले यो चलचित्रको निर्माण गरिएको हो । उक्त चलचित्रले विश्वभर...
काठमाडाैँ । बागमती प्रदेशको राजधानी हेटौंडामा निर्माण कार्यमा खटिएका महिला निर्माण व्यवसायी र स्थानीय जनप्रतिनिधिबिचको विवादका कारण निर्माण कार्य ठप्प भएको छ। दोलखास्थित काली भुमे कन्स्ट्रक्सन एण्ड सप...
काठमाडौं । अवरुद्ध नाला–भक्तपुर सडकखण्डमा आज देखि यातायात सञ्चालनमा ल्याइएको छ । काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ४ र १ को सीमास्थलमा रहेको पुल शुक्रबार राति भाँचिदा सडकमा यातायात अवरुद्ध भएको थियो...
विकाश हाईड्रोपावर कम्पनी लिमिटेडको आईपीओ खरीदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणका लागि असार १८ गते देखि २९ लाख ४२ हजार ७६० कित्ता आईपीओ जारी गरेको थियो । कम्पनीले एक सय रुप...
काठमाण्डांै । पिपुल्स पावर लिमिटेडले आज देखि ५० प्रतिशत हकप्रद शेयरको विक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी ६३ करोड २६ लाख रुपैयाँ बराबरको ५० प्रतिशत अर्थात १ः०
हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि प्रस्तुत बजेटमा दुई अर्ब रुपैयाँ बराबरका नयाँ योजना समावेश गर्ने पूरक प्रस्ताव प्रदेशसभामा पेस गरेको छ। शनिबार राति बसेको प्रदेशसभा ब...
काठमाडौं । मलेसियामा जारी एसीसी यू–१६ इस्ट जोन कपमा मलेसियालाई हराउदै नेपाल फाइनल प्रवेश गरेको छ । विहीबार भएको सेमिफाइनल खेलमा मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । पहिले बलिङ...
लन्डन । विश्व प्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले प्रा।सूर्यप्रसाद सुवेदीको नाममा स्थापित विद्यावारिधिको सर्वोत्कृष्ट शोधग्रन्थलाई प्रदान गरिने वार्षिक पुरस्कार विजेता घोषणा गरेको छ।यस वर्षको पुरष्कार...
काठमाडौं । कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण हुने दोस्रो सिनेमा ‘पेन्सनपट्टा’मा अभिनेता दयाहाङ राई अनुबन्धित भएका छन् । यो उनीहरुको दोस्रो सहकार्य हो । यसअघि कलाकार माओत्से गुरुङको डेव्यु निर्...