घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि 

अर्थ संवाद

samachar

अर्थ संवाद

Address: Devinagar 10, Baneswor Kathmandu Nepal
Phone: 9857085620
images

गृहमन्त्रीको सचिवालयले सार्वजनिक गर्यो बर्ष दिनको उपलब्धीहरु

काठमाडौं । गृह मन्त्रालयको जिम्मेवारी सम्हालेको एकबर्षे अवधिमा गृहमन्त्री रमेश लेखकको कार्यकाल सफल भएको उनको सचिवालयले दाबी गरेको छ ।मंगलबार मन्त्रालयको जिम्मेवारी सम्हालेको एक बर्षको उपलब्धीहरुका बार...

images

शशिला मोटर्सले ड्राइभर टोलमा निर्माण गर्यो चार्जिङ स्टेशन

काठमाडौं । नेपालको विद्युतीय सवारी साधन ९इभी० क्षेत्रलाई थप मजबुत बनाउने लक्ष्यसहित शशिला मोटर्स प्रालिले बुटवलको तिलोत्तमा–३, ड्राइभर टोलमा निर्माण गरेको चार्जिङ स्टेशन औपचारिक रूपमा सञ्चालनमा आएको छ...

images

मन्त्री गुप्ताले दिए राजीनामा

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रधानमन्त्री केपी ओलीसम्म राजीनामा बुझाएका छन् । मंगलबार घुस लेनदेनसम्बन्धी अडिओ प्रकरणमा मुछिएका मन्त्री गुप्ताले सामाजिक सञ्जालम...

images

मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक संरचना र पूर्वाधार निर्माणसहति मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी भइरहेको बताएका छन् । मुुस्ताङबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसद्सहित स्थानी...

images

भरतपुर अस्पतालमा राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना गरिने

चितवन । चितवनस्थित भरतपुर अस्पतालमा राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना गरिने भएको छ। भरतपुर् अस्पताल  तथा नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थबीच भरतपुर अस्पताल परिसरभित्र राष्ट्रिय मानसिक स्वास...

images

बरुण हाइड्रोपावरको हपप्रद शेयर आज देखि निष्कासनमा

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयर आजदेखि निष्कासनमा रहेको छ । हकप्रद शेयर निष्कासनका लागि कम्पनीले गत जेठ २२ गते एक दिनका लागि बुक क्लोज गरेको थियो ।कम्पनीले हाल कायम चुक्तापूँज...

images

मानव तस्करीमा सरकार र सत्ताको पुरै संरचना सक्रिय छ स् सांसद चौधरी 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद असोक कुमार चौधरीले मानव तस्करीको घटनालाई लिएर सरकार र सत्ता संरचना नै संलग्न भएको आरोप लगाएका छन् ।सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै चौधरीले...

images

जिल्ला अदालत जुम्लामा ६८ प्रतिशत मुद्दा फछ्र्यौंट 

मुगु । जिल्ला अदालत जुम्लामा ६८ प्रतिशत मुद्दा फछ्र्यौंट भएका छन् । आर्थिक वर्ष २०८१।८२ कूल दर्ता भएका मुद्दामध्य असार ३० गतेसम्म ६८।४९ प्रतिशत मुद्दा फछ्र्यौट भएका हुन् ।सोमबार जिल्ला अदालत जुम्लाद्व...

प्रधानमन्त्रीबाट शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको विस्तारित सेवा भवनको आज उद्घाटन गरेका छन् ।भाटभटेनी सुपर मार्केटको सहयोगमा निर्मित सो भवन शिक्षण अस्पतालको ४३ औं वर्ष...

स्पेन भ्रमणमा सरकारी प्रतिनिधी मण्डल बाहेकको विषयमा छानविन हुने 

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधी मण्डल बाहेक गएको भन्ने विषयमा निष्पक्ष छानविन गर्न निर्देशन दिएका छन् ।मन्त्री लेखकले सोमबार बिहान स्पेन...

 कोशीका मुख्यमन्त्री र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनका प्रतिनिधिबीच भेटवार्ता

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्की र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनका नेपाल तथा भुटान हेर्ने प्रतिनिधि केन सिमिजुबीच सोमबार भेटवार्ता भएको छ ।मुख्यमन्त्री कार्...

मन्त्री पौडेलद्वारा नारायणीमा स्तन क्यान्सर परीक्षण र बाँझोपन उपचार सेवा शुरु

काठमाडौंः मधेश प्रदेशको वीरगञ्जस्थित संघीय नारायणी अस्पतालमा स्तन क्यान्सर परीक्षण र बाँझोपनको उपचार सेवा शुरु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यान्सरको उपचार सेवा प्रदेश तहमा व...