samachar
अर्थ संवाद
रामेछाप । रामेछापको खाँडोदेवी गाउँपालिकामा करेण्ट लागेर एक युवकको मृत्यु भएको छ । शनिवार साँझ खाँडादेवी गाउँपालिका–४ को रजगाउँ स्थित तामाकोशीको बगरमा टिपरमा बालुवा लोड गर्ने क्रममा करेन्ट लाग्दा रामे...
दिपेश पौडेल ÷ नेपाल न्यूज बैंक रौतहट । रौतहटका शिक्षक काठमाडौँ केन्द्रित आन्दोलनमा रहेका कारण नयाँ शैक्षिक सत्र २०८२ को विद्यालय भर्ना अभियान प्रभावित भएको छ । यही वैशाख २ गतेदेखि सामुदायिक विद्यालयमा...
हेटौँडा । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सातौं सहिद स्मृति स्थानीय तह महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।विगतका वर्षहरुमा पुरुष फुटबल आयोजना गर्दै आएको संघले सातौं संस्करण भने राष्ट्रिय...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले आजबाट राजसंस्था पुनस्र्थापनाका लागि सशक्त आन्दोलन गर्ने भएको छ । आज पहिलो दिनमा निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्न लागेको हो । प्रचलित कानून बमोजि...
रौतहट । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य तीन रुपैयाँले घटाएको छ । इन्डियन आयल कर्पोरेशनबाट प्राप्त पेट्रोलिमय पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा तीन रुपैयाँ १५ पैसा र डिजेलमा...
काठमाडौं । संघीय संसदमा विचचाराधीन रहेको विद्यालय शिक्षा विधेयक पारित गर्न आगामी बैशाख १२ गते ९शुक्रबार० दिउँसो १ बजको लागि संघीय संसद बैठकको आह्वान गरिने भएको छ । मंगलवार मन्त्रिपरिषद्को बैठक बस्दै स...
काठमाडौं । उपभोक्ताको अधिकार र सुरक्षालाई ध्यानमा राख्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ । विभागका अनुसार अनुगमनलाई तीव्रता दिदैँ करेन्ट गुट्खा, भोला गुट्ख...
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधवारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज गोलभेँडा ठूलो ९नेपाली० प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो ९भारतीय० प्रतिकिलो...
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ९बुधवार०का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५४ पैसा निर्धारण गरिएको छ । यस...
काठमाडौं । हाल देशमा मूख्यतया स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यसकारण कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा...
रामेछाप । धुलो धुवाँमा उभिएर रातदिन ड्युटी गर्ने प्रहरीलाई प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरणका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले विशेष कार्यक्रम सञ्चालन गरेको छ । ट्राफिक प्र...
रौतहट । पर्सा प्रहरी कार्यलय नजिकमा भएको प्रदर्शनको समाचार सङकलन गर्ने क्रममा तीन जना पत्रकार घाइते भएका छन । हिन्दुवादीहरुले गरेको प्रदर्शनको समाचार सङकलन गरिरहेका पत्रकार एभी न्युज टिभीका अर्जुन गुप...