घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि 

अर्थ संवाद

samachar

अर्थ संवाद

Address: Devinagar 10, Baneswor Kathmandu Nepal
Phone: 9857085620
images

सरकार द्वारा ३० व्यवसायिक कम्पनीलाई सीआईपी सम्मान

काठमाडौं । सरकारले ३० वटा व्यवसायीक कम्पनीलाई महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) सम्मान प्रदान गरेको छ ।उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा बु...

images

यस्तो छ, आजको तरकारी र फलफूलको

मूल्यकाठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९बिहीबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको न्यूनतम थोक मूल्य निर्धारण गरिएक...

images

चिकित्सा शिक्षा आयोगको २० औँ बैठक ः पिसिएल नर्सिङको कोटा निर्धारण

काठमाडौं, ३२ असार । चिकित्सा शिक्षा आयोगको आजको २० औँ बैठकले प्राविधिक तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत चिकित्सा शिक्षातर्फ प्रमाणपत्र तहका कार्यक्रमको सिट निर्धारण गरेको छ प्रधानमन्त्री एवं आयोगका...

images

तीनवटा संसदीय समितिको बैठक बस्दै,यस्तो छन् कार्यसूची

काठमाडौं ।  संघीय संसद अन्तर्गत विभिन्न तीनवटा संसदीय समितिका बैठक बस्दैछन् । बिहीबार कानून, न्याय तथा मानवअधिकार समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक ब...

images

जापानमा व्यवसाय र समाजसेवामा सक्रिय कृष्ण भुसाल, एनआरएनए जापानको केन्द्रीय सदस्यमा उम्मेदवार

ओसाका (जापान), — जापानको ओसाका शहरमा बसेर व्यवसाय र सामाजिक सेवामा सक्रिय रहनुभएका कृष्ण भुसाल सामान्य परिवारमा हुर्कनुभएको हो। जीवन यात्रा सरल नभए पनि उहाँ सधैं कर्ममा विश्वास राख्दै अघि बढ्नुभयो, जस...

images

एमालेको सचिवालय बैठक आज

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा विधान महाधिवेशनको तयारीका विविध विषयहरूमा व्यापक छलफल र निर्णयहरू हुनेछन् । यस्तैm बैठकमा...

images

साउने सङ्क्रान्तिमा प्रधानमन्त्रीको शुभकामना ,साउने धरती झैं सबैका मनमा हरियाली छाओस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साउने सङ्क्रान्ति पर्वको अवसरमा शुभकामना दिएका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत उनले साउने धरती झैं सबैका मनमा हरियाली छाओस्, मनमा मेघजस्तो शीतलता भरियोस् भ...

images

धनुषा जिल्ला अदालतद्वारा १० वर्ष यताकै सबै भन्दा बढी मुद्दा फर्छयौंट

धनुषा । धनुषा जिल्ला अदालतले आर्थिक वर्ष २०८१÷८२ मा दश वर्ष यताकै सबैभन्दा बढी मुद्दाहरु फर्छौंट गरेको छ । बुधबार पत्रकार सम्मेलन गर्दै जिल्ला अदालत धनुषाका प्रमुख न्यायाधीश चुडामन खड्काले २०८१÷८२ मा...

एनआरएनए जापानको सचिव पदमा विनय गुरुङको उम्मेदवारी घोषणा 

ओसाका, जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकाल (सन् २०२५–२०२७०) का लागि सचिव ९खुल्ला० पदमा उम्मेदवारी घोषणा गरेका छन् । गुरुङ अहिले एनआरएनए जापानका केन्द्रीय सदस्य हुन्हुन्छ, साथ...

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट स् एक अर्ब ५४ करोड बजेट स्वीकृत

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको १३ औँ सभाको साधारण बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ५४ करोडको अनुमानित बजेट स्वीकृत गरेको छ ।प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति...

सुख्खाग्रस्त र खानेपानीको समस्या समाधानका गर्न मुख्यमन्त्री सिंहको आग्रह

जनकपुरधाम । मुख्यमन्त्री सतिश कुमार सिंहले सुख्खाग्रस्त र खानेपानीको समस्या समाधानका लागि प्रदेश सरकारले आफ्नो स्रोत साधन परिचालन गर्ने बताउँदै आवश्यक सहयोग गर्न संघीय सरकार र दातृ निकायहरुसंग आग्रह ग...

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य स्थिर छ । चाँदीको भाउ भने रु ४० ले घटेको छ । सोमबार प्रतितोला एक लाख ९३ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार पनि सोही मूल्य कायम रहेको नेपाल...