samachar
अर्थ संवाद
काठमाण्डौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २७ गतेदेखि आईपीओ निष्कासन गर्न लागेको छ ।कम्पनीले गत असार ५ गते २ करोड ३१ लाख रुपैयाँबराबरको प्रति शेयर १०० रुपैयाँ अंकित दरका २ लाख ३१ हजा...
काठमाडौं । अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न सतलज जलविद्युत निगम ९एसजेभीएन० ले उत्तर प्रदेश पावर कर्पोरेशन लिमिटेड ९युपिपिसीएल० सँग सम्झौता गरेको छ ।भारतीय सरकारको स्वामित्वमा रहेको एसजेभीएन...
जनकपुर । नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०को धनुषा जिल्ला अध्यक्षमा राजकुमार यादव सर्वसम्मत चयन भएका छन ।बुधवार अवेर रातिसम्म चलेको जिल्ला अधिवेशनको बन्दसत्रबाट अध्यक्षमा राजकुमार यादवसहित ६९...
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९बिहीबार०का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।जसनुसार आज...
भक्तपुर । भक्तपुर गठ्ठाघरमा अवस्थित शैक्षिक परामर्श संस्था बिज एजुकेशन कन्सल्टेन्सीले चर्चित हास्य कलाकार जितु नेपाललाई आ।व। २०८२ र २०८३ का लागि पुन ः ब्रान्ड एम्बेसडरको रूपमा घोषणा गरेको छ । गठ्ठाघर...
रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका–३, रस्नालुस्थित खिम्ती खोलामा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । ज्यान गुमाउनेमा गुल्मी जिल्ला घर भएका अन्दाजी ५० वर्षीय निर्मल बुढाथोकी रहे...
काठमाडौं । नेपालले एसिसी यु–१६ इस्ट जोन कपअन्तर्गत मलेसियाविरुद्धको सेमिफाइनल खेलमा टस जितेको छ ।मलेसियाको क्वालालम्पुरस्थित सेलान्गोर टर्फ क्लबमा भईरहेको खेलमा नेपाली टोलीका कप्तान विपिनप्रशाद शर्माल...
काठमाडौं । सरकारले यसवर्ष ‘धान बालीमा सघनताः खाद्यसुरक्षा र आत्मनिर्भरता’ भन्ने नारासहित असार १५ गते २२ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउन लागेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आय...
काठमाडौं । यसवर्ष हाल सम्म देशभर करीब साढे १५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जारी गरेको तथ्यांक अनुसार हाल सम्म देशभर १५
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले प्रविधि र नवप्रवर्तनमा सहकार्य गर्न चीनियाँ मन्त्री वाङ शी सँग आग्रह गरेका छन् । महासंघको सचिवालय टेकुमा शुक्रबार दिउँसो चीनको ग्व...
काठमाडौँ । शुक्रबार साँझदेखि ‘पञ्च तत्वहरूको पारस्परिक सम्बन्ध’ शिर्षकमा कला प्रदर्शनी सुरु भएको छ । लिच्छवि हाउसको आयोजनामा बबरमहल स्थीत नेपाल कला परिषदमा उक्त प्रदर्शनी सुरु भएको हो । प्रदर्शनीको सु...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एकिकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हेरेर मात्रै नल्याइएको बताएका छन् काठमाडौंमा रहेका धरानका र...