SHARE
काठमाण्डुपाटी · बुधबार २१ असो २०८३ ०६:३१ AM · 1 मिनेट पढाइ

पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना- विशेष निगरानी, गस्ती तथा चेकजाँचमा कडाइ

काठमाण्डु– जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना आजदेखि लागू गरेको छ । चाडपर्वमा शान्ति सुरक्षालाई खलल तुल्याएर हुनसक्ने विभिन्न आपराधिक घटनालाई निस्तेज तृुल्याउन प्रहरीले उक्त सुरक्षा योजना कडाइका साथ लागू गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी