SHARE
काठमाण्डुपाटी · बिहीबार १३ कात्िक २०८३ ०१:३७ AM · 1 मिनेट पढाइ

चक्रवातको असर नेपालमा पनि, यी चार प्रदेशमा आज भारी वर्षाको सम्भावना

काठमाण्डु – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को पनि प्रभाव रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहीबार दिउँसो कोशी, मधेस, बागमती, र गण्डकी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी