SHARE
काठमाण्डुपाटी · बिहीबार १३ कात्िक २०८३ ०४:०२ AM · 1 मिनेट पढाइ

सर्वोच्चमा ‘सेटिङ’ : पक्राउ परेका इनमसँग घुस लेनदेनमा जोडिए सत्तारूढ सांसद, उच्च सुरक्षा अधिकारी र प्रधानन्यायाधीशसम्म

काठमाण्डु – सर्वोच्च अदालतदेखि विभिन्न अदालतहरूमा बिचौलियाको भूमिका निभाएको भेटिएपछि पक्राउ परेका ‘फिक्सर’ इनम सापकोटाको उच्च राजनीतिक, न्यायिक र सुरक्षा निकायका उच्च अधिकारीहरूसँग गहिरो सेटिङ रहेको खुलासा भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी