SHARE
काठमाण्डुपाटी · बुधबार २१ असो २०८३ ०५:३५ AM · 1 मिनेट पढाइ

तोलामा ८ सय रुपैयाँले बढ्याे सुनकाे भाउ

काठमाण्डु– बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको हो । हिजो २ लाख ९१ हजार ५०० सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी