SHARE
काठमाण्डुपाटी · बुधबार २१ असो २०८३ ०६:०२ AM · 1 मिनेट पढाइ

पशुपतिनाथ प्रवेश विवादमा इटहरीका दम्पती पक्राउ, मुख्य मन्दिरमा नछिरेको स्पष्टीकरण

काठमाण्डु- पशुपतिनाथ मन्दिरको मुख्य प्रवेशद्वार हुँदै मन्दिर क्षेत्रमा प्रवेश गरेको विषयमा विवादमा आएका इटहरीका दम्पती प्रियंका परियार र ओसिम अन्सारी पक्राउ परेका छन्। पशुपति क्षेत्र विकास कोष (पीएडीटी) को जाहेरीका आधारमा उनीहरूलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो। पक्राउपछि दुवैलाई काठमाडौं ल्याएर अनुसन्धानका लागि गौशाला प्रहरी वृत्तको जिम्मा लगाइएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी